भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी

गोरखा । गोरखा २ बाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको नेतृत्वमा देशमा संमृद्धि नआउने दाबी गर्नुभएको छ । श्रेष्ठ र भट्टराई गोरखा २ बाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र … Continue reading भट्टराईको नेतृत्वमा संमृद्धि आउँदैन : नारायणकाजी